Languages
Back to:
पवित्र बाइबल
भजनसंग्रह
<- भजनसंग्रह 116
भजनसंग्रह 118 ->
117
1
ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्च पार ।
2
किनभने हामीप्रति उहाँको करारको विश्वस्तता महान् छ र परमप्रभुको सत्यता सदासर्वदा रहन्छ । परमप्रभुको प्रशंसा गर ।
<- भजनसंग्रह 116
भजनसंग्रह 118 ->